प्रवास

कोरोना भाइरसबाट विश्वभर ११७ नेपालीको मृत्यु

काठमाडौँ, ११ जेठ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट विदेशमा रहेको ११७ जना नेपालीको ज्यान गएको छ। विभिन्न देशमा रहेको नेपालीको कोरोना संक्रमणबाट ज्यान गएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ..

अमेरिकामा आयो कोरोनाबिरुद्धको भ्याक्सिन टेस्टको उत्साहजनक प्रारम्भिक नतिजा

अमेरिका , ६ जेठ ।  अमेरिकामा कोभिड १९ बिरुद्धको एउटा भ्याक्सिन टेस्टको प्रारम्भिक नजिता निकै उत्साहजनक आएको छ । अमेरिकाको बायोटेक कम्पनी मोडेर्नाले पहिलो क्लिनिकल टेस्टको नतिजा निकै उत्साहजनक आएको ..

अमेरिकामा कोरोना भाइरसका संक्रमित घटे– राष्ट्रपति ट्रम्प

अमेरीका ,  ५ जेठ  ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या घटेको बताउनुभएको छ । उहाँले शनिबार कोरोना भाइरसका संक्रमितहरुको संख्यामा उल्लेख्य रुपमा घटेको भएको जानकारी दिनुभएको ..

मेरिल्याण्डमा शुक्रबार तलाउमा डुबेका २५ बर्षका आशिषको आज निधन

अमेरीका ,  ५ जेठ  । मेरिल्याण्डमा २५ बर्षका नेपाली युवाको निधन भएको छ । वाग्लुङ्ग जिल्ला घर भई मेरिल्याण्डमा वस्दै आएका वर्ष २५ का आशिष केसीको निधन भएको मेरिल्याण्ड राज्यको ..

बेरोजगारी विमा प्रमाणिकरण साप्ताहिक गरिरहेको छु, तर किन छुटेको भनेर इमेल आयो ?

अमेरीका , ३ जेठ । तपाईले न्युयोर्कमा बेरोजगारी विमा रकमका लागि हरेक हप्ता प्रमाणिकरण गरिरहनुभएको होला । तर पनि तपाईको साप्ताहिक प्रमाणिकरण छुटेको भन्दै तपाईको रकम आउन रोकिएको वा कुनै ..

कोरोनाको त्रासमा नबस्न नेपाली चिकित्सकको सुझाब

टोकियो, १ जेठ । जापानमा कार्यरत नेपाली चिकित्सकहरुले कोभिड–१९ का कारण त्रासमा नबस्न नेपाली समुदायलाई आग्रह गरेका छन् । बुधबार राजदुताबास टोकियोको आयोजना र एनआरएनए जापानको संयोजनमा भएको अनलाईन पत्रकार ..

न्युयोर्कमा सामाजिक दुरीको नियम नमान्ने ३७४ जनालाई टिकट, अधिकांश अश्वेत र हिस्पानिक

न्युयोर्क,  ३० बैशाख । न्युयोर्क सिटीमा सामाजिक दुरीको नियम नमान्ने ३७४ जनालाई टिकट दिइएको छ । मार्च १६ देखि मे ५ सम्मको ४२ दिनको अवधिमा सामाजिक दुरीको नियम उल्लंघन गर्ने ..

अमेरिका निवासी पत्रकार प्रदीप परियार थापालाई मातृशोक, लकडाउनले भेट्न पाएनन् आमा

अमेरिका, २९ बैशाख । अमेरिका निवासी पत्रकार प्रदीप परियार थापालाई मातृशोक परेको छ । गुल्मीमा रहनुभएकी ८७ बर्षीय आमा तिली थापा मगरको आज घरमै निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको ..

अमेरिकी राष्ट्रपतिका निजी सुरक्षा सहयोगीमा कोरोना पोजेटिभ

काठमाडौं, २७ वैशाख  / ह्वाइट हाउसमा कार्यरत अमेरिकी राष्ट्रपतिका निजी सुरक्षा सहयोगीमा कोरोना पोजेटिभ पुष्टी भएलगत्तै उपराष्ट्रपति माइक पेन्सकी प्रेस सेक्रेटरीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । शुक्रबार प्रेस ..

अमेरिकामा कोरोनाबाट पन्ध्र नेपालीको मृत्यु

काठमाडौं, १७ बैशाख । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दैआउनुभएका महेश पन्थी रहेका छन् । बिरामी भएर गत ..

कोरोनाको महामारी र जापानका संघसंस्था

जापान– टोकियो / विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रकोप जापानमा पनि बढ्दै गएको छ । चीनको उहान शहरबाट शुरु भएको कोरोना भाईरसले जापानमा पनि प्रकोपको रुप लिदै गएको छ ..

जापानमा क ख पढ्दै बालबालिका ( फोटो फिचर)

टोकियो, जापान,  १९ माघ ।  राजधानी शहर टोकियोमा सानासाना बालबालिका नेपाली अक्षर चिन्दै थिए । उमेरले सानै तर अक्षर चिन्ने चाहाना भएका उनीहरु ठूलो अक्षरमा क ख ग र A ..