काठमाडौं। कतारमा एक नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोगमा नेपाली नागरिक अनिल चौधरीलाई गोली हानेर मृत्युदण्ड दिन अदालतले आदेश दिएको हो । कतारको तल्लो अदालतले गरेको फैसलामाथि नेपाली दूतावासले भने चौधरीको जीवनरक्षाको लागि सर्वोच्च अदालतमा ...