ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदीलाई गरियो पदमुक्त


abc

अमेरिका, २४ असार । नेपाली काँग्रेस सम्बद्ध नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदीलाई वर्तमान सभापति आनन्द बिष्टले एक पत्र काटेर कार्यसमिति सदस्यबाट पदमुक्त गरिएको जानकारी दिएका छन् । खसोखासलाई प्राप्त बिष्टले सुवेदीलाई पठाएको उक्त पत्रमा जुलाई ३ देखि लागु हुनेगरी पदमुक्त गरेको जनाइएको छ ।

सुवेदीलाई सन् २०१५ को अक्टोबर ७ मा जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो । तर समितिमा आपसी भाइचारा र मित्रवत सम्बन्ध प्रगाढ बनाउने, सांगठिनक एकता र सदभाव कायम गर्ने लगायतका विषयमा समितिको साझा भावना विपरित काम गरेको भन्दै सुवेदीलाई पदमुक्त गरिएको हो ।

पत्रमा अगाडि भनिएको छ – ‘तपाईले समितिको साझा भावना विपरित काम गर्नुभएको र समितिको कुनै पनि औपचारिक गतिविधिमा सहभागी नहुनु भएकोले यही मिति जुलाई ३ देखि लागु हुनेगरी तपाईलाई मनोनित गरेको पदबाट मुक्त गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दार्चुला जीप दुर्घटना अपडेट : मृतक ५ जनाको पहिचान खुल्यो

काठमाडौं, १ भदौ । दार्चुलामा जीप दुर्घटनामा परेर मृत्यु भएकाहरूको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं, १ भदौ ।  नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ । सो पार्टीको आज बसेको सचिवालयको बैठकले

जबराविरुद्धको महाअभियोग प्रस्ताव छिटो निष्कर्षमा पुर्‍याउन एमालेको माग

काठमाडौं, १ भदौ ।  नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगलाई छिटो भन्दा छिटो निष्कर्षमा पुर्‍याउन माग गरेको छ । प्रतिनिधि सभाले गठन गरेको महाअभियोग सिफारिस

सम्बन्धित

युक्रेनमा फसेका दुई सय ४४ नेपाली सुरक्षित गन्तव्यमा पुगे

युक्रेनमा रहेका सबै नेपाली सुरक्षितः एनआरएनए

सर्वोच्चको अन्तरिम आदेश : विस्तारित मन्त्रीपरिषद्लाई काम नगराउन अन्तरिम आदेश

जापान र नेपालको सम्बन्ध थप मैत्रीपूर्ण बनाउन मिडियाले भूमिका खेल्नुपर्छ : संचार मन्त्री गुरुङ

नेपाल फर्किने तयारीमा रहेका गगन कोरियामै अस्ताए

विदेशमा कोरोनाका कारण २४३ नेपालीको मृत्यु, ६१ हजार ७१० को उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...