पोखरा, १७ मंसिर। खेलकुदको माध्यमबाट सामाजिक सेवामा समर्पित सहारा क्लबद्वारा पोखरा– १७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीका लागि सहारा हङ्कङद्वारा रु १५ लाख आर्थिक सहयोग गरिएको छ । ‘आत्मसाक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौँ’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराले सञ्चालन गरेको अक्षयकोषमा ...