ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लण्डनको बार्नेट काउन्सिलरमा लक्ष्य गुरुङ निर्वाचित


admin

बेलायत । बेलायतमा बिहिबार भएको स्थानीय निर्वाचनमा लण्डनको बार्नेट काउन्सिलरमा लक्ष्य गुरुङ विजयी हुनुभएको छ ।

लण्डनको बार्नेट काउन्सिलको हेल वार्डबाट गुरुङ सत्तारुढ कन्जरभेटिभ पार्टीको तर्फबाट काउन्सिलर पदको उम्मेदवार हुनुहुन्थ्यो । गुरुङले ३००७ मत प्राप्त गर्नुभएको थियो । सो वार्डमा सबै कन्जरभेटिभ पार्टीले प्यानल नै जितेको छ ।

नेपालको कास्की पुख्यौली घर रहेका गुरुङ १३ वर्षदेखि बेलायत बस्दै आउनुभएको छ । बेलायतको बर्न्टओक नेपाली समाजका पूर्व अध्यक्ष समेत रहनुभएका गुरुङ गैरआवासीय नेपाली संघ युरोप क्षेत्रको पूर्व उपसंयोजक समेत हुनुहुन्थ्यो ।

विजयी भए लगतै लन्डन नेपाल न्युज डटकमका प्रधान सम्पादक शिब भण्डारी संग टेलिफोन मा कुरागर्दै भूपू गोर्खाजको बिषय सहित,नेपाली समाजका लागि कम्युनिटीहल उपलब्ध गराउने, नेपाली बालबालिकालाई निशुल्क नेपाली पढाउने र बृद्धहरुलाई अंग्रेजी कक्षाको व्यवस्थापन गर्ने योजना छ गुरुङले भने, ‘मेरो क्षेत्रमा करीब ६ सय नेपाली बस्छन्, नेपाली दाजुभाई दिदीबहिनीहरुबाट राम्रो सहयोग पाए खुसि छु उनले भने ।’

बेलायती प्रधानमन्त्री टेरिजा मे समेत गत महिना गुरुङको चुनावी अभियानमा सामेल भएकी थिइन्। चुनावी प्रचार प्रसारका क्रममा प्रधानमन्त्री मेले गुरुङलाई विजयका लागि शुभकामना समेत दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा १ करोड सहयोगको घोषणा

बिहुँकोट हेल्प नेटवर्क यूकेको साधारण सभा :नयाँ कार्यसमिति अध्यक्षमा शिव कँडेल

समाजसेवी सुष्मा गुरुङ ‘इम्प्लोइ अफ द इयर २०२३’ बाट पुरस्कृत

मलेसियामा भारत र चीनका नागरिक भिसाबिनै प्रवेश पाउने

कियाचु अमेरिकाले मनायो बलिहाङ तङनाम

एकपटक काटेको गाँजबाट पुनः धान उत्पादन गर्न चीनलाई सफलता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com