चीन । नेपाल टुरिजम बोर्डले चीनमा नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न फोटो प्रर्दशनी गर्ने भएको छ । काठमाडौ र सेङ्डु सिस्टर सिटीबीच भएको सम्बन्धको वार्षिक उत्सबको अबसरमा नेपालको सरन्दरता, कला र संस्कृतिबारे जानकारी गराउन चीनमा फोटो प्रदर्शनीको आयोजना गर्न लागिएको हो । नेपाल र चीन ...