ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालीको जीवनस्तर उकास्नु नै पहिलो प्राथामिकता हो- एनआरएनए जापान


एबीसी न्यूज
कार्तिक १७, २०७६ आईतबार   ४ : २६   बजे

जापान, १७ कात्तिक ।  जापानका नेपालीको जिवनस्तर उकास्नु नै पहिलो प्राथामिकता भएको एनआरएनए जापानका पदाधिकारीले बताएका छन् ।

आईतबार एनआरएनए जापान र पत्रकार महासंघ जापानबीच टोकियोमा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै एनआरएनए पदाधिकारीहरुले नेपालीको हक हितको संरक्षण गर्न लागि पर्ने बताएका हुन । जापानमा नेपालीको संङख्यामा वृद्धी भएसंगै समस्या पनि बढेकाले समस्या न्युनिकरण गर्ने र जिवनस्तर उकास्नु नै नयाँ कार्यसमितीको प्राथामिकता भएको बताएका हुन ।

उनीहरुले कुरा भन्दा काम गरेर देखाउने बेला आएको भन्दै कार्ययोजना बनाएरै अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे । पत्रकारका सुझाबलाई सम्बोधन गर्दै एनआरएनए जापानका अध्यक्ष देबिलाल भण्डारीले सबैसंग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भ्रमण बर्ष २०२० सफल पार्न, नेपालीका समस्या समाधान गर्न र नेपाल फेस्टिवल लगायतका महत्वपुर्ण बिषयमा सिङ्गो कार्यसमिती नै लाग्ने बताउनुभयो । एनआरएनए जापानका महासचिब जनक विक्रम शाहीको संचालनमा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताले ९३ हजार नेपालीको प्रतिनिधित्व गर्दै अभिभावकको भूमिका निभाउन सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group