काठमाडौं १२ असार । आईसीसी टी(२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा अफगानिस्तान बिहीबार दक्षिण अफ्रिकासँग भिड्दै छ। ब्रायन लारा स्टेडियममा हुने खेल नेपाली समयानुसार बिहीबार बिहान सवा ६ बजे सुरु हुनेछ। यो खेलको विजेताले उपाधिका लागि शनिबार भारत र इङल्यान्डबीचको विजेतासँग खेल्नेछ। अफगानिस्तान रासिद खानको कप्तानीमा ...