ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सातौँ एसिया कप अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालकी रितिका बनिन् ‘बेस्ट फाइटर’


एबीसी न्यूज
असार ११, २०८१ मंगलबार  १ : ४८ बजे

काठमाडौं ११ असार । सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालकी रितिका दर्नालले महिलातर्फ बेस्ट फाइटरको अवार्ड जितेकी छन्। भारतको गोआमा असार ७ गतेदेखि ९ गतेसम्म भएको प्रतियोगितामा ४१ केजी तौल समूहकी गोल्डमेडल रितिकाले बेस्ट फाइटरको अबार्ड पनि पाएकी हुन्।

पुरुषतर्फको बेस्ट फाइटर अवार्ड भारतका ६८ केजी तौल समूहका गौरव सिंह मिश्रले जिते। तनहुँको भानुकी १४ वर्षीया रितिका लैनचौरको नर्थ प्वाइन्ट एकेडेमीमा कक्षा ९ मा अध्ययनरत छिन्।

नेपालका सम्राट परियार ९५५ केजी०, मनिश्री चन्द ९१४ केजी० र प्रशान्त बस्नेत ९३३ केजी० ले पनि गोल्ड मेडल जितेका छन्।

विपिन बिक ९६४ केजी० ले काँस्य पदक हात पारे। नेपालकी अन्तर्राष्ट्रिय रेफ्रि रमिला खत्रीसहितको टोली प्रतियोगिताका लागि गोआ गएको थियो। खत्री निर्णायक मण्डल प्रमुख थिइन्।

प्रतियोगितामा नेपालबाट काठमाडौँसहित चितवन र दाङबाट पनि टोली सहभागी भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हंगेरीमा १६ वर्षपछि ओरबानको सिंहासन डगमगाउँदै

इस्लामाबादमा अमेरिका–इरान शान्ति वार्ता , स्वरूप अझै अस्पष्ट !

सम्बन्धित

हंगेरीमा १६ वर्षपछि ओरबानको सिंहासन डगमगाउँदै

नागढुङ्गा–मुग्लिङ सडक अनुगमनमा गृहमन्त्री गुरुङः ‘काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने’ चेतावनी

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

इस्लामाबादमा अमेरिका–इरान शान्ति वार्ता , स्वरूप अझै अस्पष्ट !

गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही–नेकपा संयुक्त

इस्लामाबाद वार्ता: के भइरहेको छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com