ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी-२० विश्वकप: सुपर ८ को चौथो खेलमा डीएलएस मेथडबाट अस्ट्रेलियाको जित


एबीसी न्यूज

काठमाडौं ७ असार । टी(२० विश्वकपको सुपर ८ को चौथो खेलमा अस्ट्रेलियाले डीएलएस मेथडबाट जित हासिल गरेको छ।

अस्ट्रेलियाले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १४० रन बनायो।

यो खेलमा अस्ट्रेलियाका फास्ट बलर प्याट कमिन्सले ह्याट्रिक विकेट लिए। प्याट कमिन्सले १८औं ओभरको अन्तिम दुई बलमा महमुदुल्लाह र मेहदी हसनलाई आउट गरे।

 

२०औं ओभरको पहिलो बलमा तौहिद हृदयलाई आउट गरेर टी(२० विश्वकपमा ह्याट्रिक विकेट लिने उनी सातौं खेलाडी बने।

१४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ११।२ ओभरमा दुई विकेट गुमाएर १०० रन बनायो।

त्यसपछि पानी परेकाले खेल रोक्नुपर्‍यो।  अस्ट्रेलियाका लागि डेभिड वार्नरले ३५ बलमा सर्वाधिक अविजित ५३ रन बनाए।

लामो समयको वर्षाका कारण अस्ट्रेलियाली टोलीलाई ‘डीएलएस’ मेथडअनुसार विजयी घोषित गर्‍यो।

उत्कृष्ट बलिङका लागि प्याट कमिन्स म्यान अफ द प्लेयर घोषित भए।   अस्ट्रेलियाको टोलीले यस टी–२० विश्वकपमा एउटा पनि खेल हारेको छैन।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com