काठमाडौं १५ साउन । काभा नेसन्स भलिबल लिग खेल्न श्रीलंका र मालदिभ्सको टोली नेपाल आइपुगेको छ। मंगलबार दिउँसो त्रिभुवन विमानस्थलमा उत्रिएका टोली मध्ये श्रीलंकाविरुद्ध नेपालले यही साउन १७ गते बिहीबार लिगको सुरुवात खेल खेल्नेछ। एक साता चल्ने लिगको दोस्रो खेलमा नेपालले साउन १९ गते शनिबार ...