काठमाडौं २८ साउन । खोटाङकी एञ्जल राईलाई ‘मिस मंगोल नेपाल २०२४’ को उपाधि जितेकी छिन्। ३०औँ विश्व आदिवासी दिवसको अवसर पारेर काठमाडौंको जमलस्थित राष्ट्रिय नाचाघरमा आयोजित कार्यक्रममा उनले ताज पहिरिइन्। २३ वर्षिया राईले एक लाख नगदसमेत हात पारिन। साथै उनले मिस ट्यालेन्टको उपाधिसमेत समेत जितिन्। ...