काठमाडौं, २६ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका सम्पूर्ण सरकारी अस्पताललाई कोभिड अस्पतालको रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले उपत्यकाका सबै सरकारी अस्पतालमा अब कोरोना संक्रमितको उपचार हुने बताउँनुभयो । यस्तै,दहचोकस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा ...