काठमाडौं, २९ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जनालाई कोरोना संक्रमण देखिएको छ। देशभर ३ हजार ७४९ जनालाई कोरोना संक्रमण पुष्टि भएको ...