काठमाडौं, २४ असोज । गएको २४ घण्टामा देशभर पाँच हजार आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १९ हजार तीन सय २० जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार आठ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण ...