कोरोना महामारीका कारण नेपालको संकट भारतको भन्दा खराब हुनसक्ने शीर्षकका साथ सीएनएन अन्तर्राष्ट्रिय संस्करणले कभर स्टोरी प्रकाशित गरेको छ । नेपालमा हरेक दिन एकलाखमा औषत २० जना संक्रमित भएको तथ्यांक रहेको र दुईसाता अगाडि भारतमा पनि हरेक दिन एकलाखमा औषत २० संक्रमित भएको तथ्यांक ...