काठमाडौं, २५ वैशाख । देशको संघीय राजधानीको काठमाडौं जिल्लामा शुक्रबार चार हजार १०६ जना कोरोना सङ्क्रमित थपिएका छन् । केहि सातायता उपत्यकामा औसतमा हजार–दुई हजारभन्दा माथि सङ्क्रमित थपिने क्रम जारी छ । काठमाडौं महानगरपालिको वडागत प्रारम्भिक विवरण हेर्ने हो भने वैशाख २४ गतेसम्म काठमाडौं जिल्लामा ...