कैलाली, २१ बैशाख । मंगलवार बिहानै धनगढीमा चार जना संक्रमितको मृत्यु भएको छ ।बर्दिया, कञ्चनपुर, बझाङ र कैलालीका चार जनाको कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार धनगढी ७ कि ७७ वर्षीया महिला, ...