काठमाडौं, १८ बैशाख । कैलाली कञ्चनपुर र बुटवलमा पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । कैलालीमा ३ जना कञ्चनपुरमा ४ र बुटवलमा २ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । कैलालीमा जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको मृत्यु भएको हो ...