काठमाडौँ, १२ जेठ । विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३५ लाखनजिक पुगेको छ ।पछिल्लो २४ घण्टामा विश्वमा ११ हजार सात सय ५८ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३४ लाख ९८ हजार आठ सय ३५ पुगेको हो ...