काठमाडौं, ९ जेठ । नेपालमा कोरोनाबाट ७ हजार ९ सय १४ जनामा कोरोना पुष्टि भएको छ । जसमा उपत्यकामा मात्रै २ हजार ८ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै आज १९३ जनाको मृत्यु भएको छ । आज ७ हजार ६६४ जना डिस्चार्ज भएका छन् । ।

प्रतिक्रिया दिनुहोस्