त्रिपुराकोट, ९ कात्तिक । वर्षौंदेखि यातायातको सुविधा नहुँदा सास्ती भोग्दै आएका डोल्पालीको जीवनशैली बिस्तारै फेरिन थालेको छ । गत १६ असोजदेखि डोल्पा पूर्ण रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएकाले यातायातको असुविधा हट्न थालेको हो । डोल्पालाई सडक सञ्जालमा जोड्नका लागि जाजरकोटको पासगाडबाट सडक डोल्पा दुनैसम्मको कच्ची ट्र्याक ...