काठमाडौं, २९ असार । असार मसान्तदेखि सरकारले यातायात नवीकरण नगर्ने निर्णय गरेपछि नारायणी यातायात व्यवसायी संघ हेटौँडाले मुनाफा नबाँड्ने कम्पनीको रुपमा ‘नारायणी संघ हेटौँडा’ दर्ता गरेको छ । कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा १ बमोजिम ‘नारायणी संघ हेटौँडा’ दर्ता ...