काठमाडौं,२० कात्तिक । नेपाल स्टक एक्सचेञ्जले पूर्ण रुपमा अनलाईन कारोबार प्रणाली सुरु गरेको छ । मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौंमा एक कार्यक्रमका बीच शेयर कारोबार पूर्ण रुपमा अनलाईनबाट गर्ने प्रणालीको शुभारम्भ गर्नु भएको हो । नेप्सेले केही महिनाको प्रयासपछि यो प्रणालीलाई पूर्ण रुपमा ...