ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको साङघाईमा पहिलो अन्तराष्ट्रिय आयात एक्स्पो सुरू, नेपालबाट ६ कम्पनी सहभागि


एबीसी न्यूज
कार्तिक १९, २०७५ सोमबार  ११ : ४० बजे

साङघाई, १९ कात्तिक । चीनको आर्थिक राजधानी साङघाईमा पहिलो अन्तराष्ट्रिय आयात एक्स्पो सुरू भएको छ । आज एक भव्य समारोहका बीच चिनिया राष्ट्रपति सि जिङपिङले एक्सपोको उद्घाटन गर्नुभएको छ ।

एक्स्पोमा नेपालबाट ६ वटा कम्पनीले भाग लिएका छन । पैचो पसल प्रा.ली  याक एण्ड यति, ह्यान्ड नट्स नेपाल, क्रियटिभ इन्ड्रस्ट्रिज एण्ड इन्टरप्रइजेज, वि किपिङ एण्ड रिसर्च सेन्टर, अन्टी ट्राभल्स र अराउन्ड द हिमालय कम्पनी  रहेका छन् ।  चीनमा पनि उत्पादनहरु निर्यात गर्ने उद्देश्यले खाद्यवस्तुमा पैचो पसल प्रालीले अाफ्नाे सहभागित जनाएकाे छ ।  आफ्नो विशाल बजारलाई आवश्यक पर्ने प्रविधि, मेशीन, खाद्यवस्तु, सेवा एवं सबै प्रकारका आवशयक सामाग्री विश्वभरबाट आयात गर्ने उद्देश्यले चीनले पहिलोपटक आयात एक्स्पो (1st China Import Expo CIIE) को आयोजना गरेको हो ।

एक्स्पोमा विश्वभरबाट १ लाख ५० हजार कम्पनीले भाग लिएका छन् । अमेरिकासँग व्यापार युद्धमा रहेको चीनले अमेरिकी आयातको विकल्पमा एशिया र अफ्रिकाबाट उत्पादित सामानहरूलाई प्राथमिकता दिन खोजेको छ । एक्स्पोमा पनि एशियाली मुलुक र अफ्रिकी मुलुकका धेरै स्टलहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

इरानमा विद्रोह गराउन असम्भव रहेको ट्रम्पको स्वीकारोक्ति

सम्बन्धित

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

सुनको भाउ तोलाको ३ लाख २० हजार नाघ्यो

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com