ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महायज्ञमा दुई करोड ५३ लाख सङ्कलन


admin
कार्तिक १६, २०७५ शुक्रबार  ५ : २६ बजे


काठमाडौं,१६ कात्तिक । स्याङ्जा हरिनास गाउँपालिकास्थित महिमा माविले प्राविधिक शिक्षासहितको बहुमुखी क्याम्पस सञ्चालनका लागि आयोजना गरेको महायज्ञमा रु दुई करोड ५३ लाख सङ्कलन भएको छ ।

स्थानीय मग्याम चिसापानीमा यही कात्तिक ५ गतेदेखि १५ गतेसम्म भएको महायज्ञमा विभिन्न सङ्घसंस्था तथा दाताबाट सो रकम सङ्कलन भएको हो । उक्त गाउँपालिकाले रु २१ लाख प्रदान गरेको सो महायज्ञ व्यवस्थापनका लागि करीब रु ३० लाख खर्च भएको आयोजकले जनाएको छ ।

सङ्कलित रकम उच्च शिक्षाको सुनिश्चितता गरी प्राविधिक शिक्षा सञ्चालनमा खर्च गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरनाथ लम्सालले बताउनुभयो । प्राविधिक शिक्षातर्फ बालीविज्ञान विषयलाई प्राथमिकता दिइएको छ ।

उच्च शिक्षा अध्ययन गर्न मग्याम चिसापानीका विद्यार्थी सदरमुकाम स्याङ्जा बजार, दुलेगौँडा, पोखरा र काठमाडौँ जाने गरेका छन् । महायज्ञमा प्रमुख वाचक दिनबन्धु पोखरेलले सङ्गीतमय कथा प्रवचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

सुकुम्बासीलाई बुझ्ने कुरामा कहाँ चुकेको छ राज्य?

‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले

खाना पकाउने ग्यास फेरि महँगियो,ग्यास कुनै विलासी वस्तु होइन : यो आधारभूत आवश्यकता हो।

सम्पत्ति छानबिन आयोग: ‘ठुला माछा’ लाई उन्मुक्ति र ‘छनोटपूर्ण’ न्यायको आशंका !

सुकुम्बासी बस्तीमा ‘बालेन मोडल’को डोजर: ३५ सय परिवारको उठिवास, २४ घण्टे उर्दीमा राज्यको निर्मम प्रहार !

‘पहिले थुन्ने अनि सुन्ने’ प्रवृत्तिले लगानीकर्ता हतोत्साहित: निजी क्षेत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com