काठमाडौं,२३ फागुन । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सम्मृद्ध मुलुक निर्माणका लागि पूजीको आवश्यक पर्ने भएकाले पूँजी निर्माणको लागि सरकारले “सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक” ल्याएको बताउनुभएको छ । प्रतिनिधिसभाको विहिबारको बैठकमा “सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक” माथि को सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएको प्रश्नको ...