ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले सार्वजनिक -निजी साझेदारी तथा लगानी विधेयक” ल्याएको छ : अर्थमन्त्री खतिवडा


admin
फाल्गुन २३, २०७५ बिहीबार   २ : २७   बजे

काठमाडौं,२३ फागुन । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सम्मृद्ध मुलुक निर्माणका लागि पूजीको आवश्यक पर्ने भएकाले पूँजी निर्माणको लागि सरकारले “सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक” ल्याएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा “सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक” माथि को सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै उहाँले पूँजी को आवश्यकता पुरा गर्नका लागि विधेयक प्रस्तुत भएको स्पष्ट पार्नुभएको हो ।

संभावनालाई उपलब्धिमा रुपान्तरण गर्नका लागि आवश्यक पर्ने पूँजी, प्रविधि, ज्ञान र उद्यमशिलता मध्ये पूँजीको आवश्यकता पुरा गर्नका लागि विधेयक प्रस्तुत भएको उहाँले स्पष्ट पार्नुभयो । पूँजी केन्द्रीकृत र एकाधिकारी प्रवृतिको नहोस् भन्नेमा सरकार सचेत रहेको उहाँले स्पष्ट पार्नुभयो ।

निजी क्षेत्रसंगको सहकार्य गरि राष्ट्रिय पूँजी निर्माण गरि त्यो राष्ट्रिय पूँजीमार्फत मुलुकले सम्मृद्धि हासिल गर्दै उन्नत समाजवाद तर्फ दिशामा सरकार अघि बढेको उहाँले स्पष्ट पार्नुभयो ।

संविधानले समाजवाद उन्मुख राज्य प्रणाली मात्रै नभनेकाले त्यो प्राप्त गर्नलाई सरकार, नीजी क्षेत्र र सहकारी क्षेत्रको संयुक्त प्रयासलाई आत्मसाथ गरेकाले त्यसलाई विर्सन नहुने बताउनुभयो ।

संविधानले सम्पुर्ण राज्यका साधन स्रोत, उत्पादनका साधनलाई केन्द्रीकरण गरेर राज्य निर्देशित आर्थिक प्रणाली अपनाउन पर्छ नभनेको स्पष्ट पार्दै उहाँले संविधानले निजी सम्पत्तिलाई सुरक्षा र उपभोगको स्वतन्त्रता दिएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group