ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रंगशाला निर्माणको लागी ४७ करोड बजेट : नगर प्रमुख शर्मा


admin
फाल्गुन २०, २०७५ सोमबार   २ : २६   बजे


रुकुम,२० फागुन । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रंगशाला निर्माणको लागी ४७ करोड बजेट विनियोजन भएको नगर प्रमुख विशाल शर्माणले बताउनु भएको छ ।

आईतवार देखि चौरजहारीमा सुरुभएको दोस्रो मियर कप विविध खेलकुद प्रतियोगिता २०७५ को उदघाटन समारोहमा बोल्दै शर्माले यस्तो बताउनुभएको हो ।

कर्णाली प्रदेशको सुन्दर नगरी चौरजहारीमा रंगशाला निर्माणको लागी संघिय सरकार वाट रु ४५ करोड र प्रदेश सरकार वाट रु २ करोड गरी कुल ४७ करोड रकम विनियोजन भएको जानकारी दिनुभयो ।

व्यवस्थित रंगशाला निर्माणको लागी म्यापिगं र डिजाईनिगंको काम भैरहेको बताउदै शर्माले आर्थिक वर्ष २०७६- ०७७ मा टेण्डर आह्वान गरी रंगशाला निर्माणको कामलाई तिव्रता दिईने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

खेलक्षेत्रले खेलाडीहरुमा विकास,अनुशासन र गतिशिलाका साथै राष्ट्रको नाम विश्वसामु चिनाउन महत्वपुर्ण भुमिका खेलेको स्मरण गर्दै स्थानिय सरकारले त्यसकोलागी करिव १० लाख बराबरको रकम लगानी गरी खेलकुद प्रतियोगीता आयोजना गरेको बताउनुभयो ।

उदघाटन समारोह कार्यक्रमका अध्यक्ष शर्माले १४ वटा वडा रहेको चौरजहारी नगरपालिकाको १४ वटै वडामा यथासिघ्र भुगोलको छनौट गरी खेलकुद मैदान निर्माण गर्ने नगरपालिकाले योजना बनाएको समेत जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

विश्वकपमा नेदरल्यान्ड्सको सानदार जितः स्वीडेन ५–१ ले पराजित– गाक्पो र ब्रोबीको दुई–दुई गोल

जर्मनी विश्वकपको नकआउट चरणमाः तनावपूर्ण खेलको नायक बने डेनिज उन्दाभ

विश्वकप फुटबलमा कुराकाओ र इक्वेडरले बराबरी खेले

विश्वकप २०२६ : नेदरल्यान्ड्स र जर्मनीको प्रभावशाली जित, डचटोलीको पाँचतारे प्रदर्शन, स्विडेन स्तब्ध

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group