काठमाडौँ , ११ चैत । आगामी चैत १५ र १६ गते काठमाडौंमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनका लागि लगानी बोर्डले सरकारी क्षेत्रबाट ५० वटा र निजी क्षेत्रबाट १८ वटा आयोजनालाई प्रोजेक्ट बैंकका रुपमा राख्ने भएको छ। लगानी सम्मेलनमा मुख्यतया यिनै आयोजनाहरुमा आधारित भएर सरकारले ...