काठमाडौं,२१ चैत । अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारमा पनि विदेशी लगानी भित्र्याउने योजना अघि सार्नु भएको छ । अर्थमन्त्री खतिवडाले वित्तीय र मौद्रिक उपकरणको विस्तारका लागि पनि पूँजी बजारमा विदेशी लगानी भित्र्याउन लागिएको पनि स्पष्ट पार्नु भयो । बिहीबारबाट काठमाडौंमा सुरु भएको दक्षिण एशीयाली ...