काठमाडौं २२ चैत । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको पछिल्लो युरोप यात्रामा विमान बिग्रिँदा व्यवधान पैदा भएको छ। उनी सवार विमान पेरिसमा बिग्रिँदा उनको टोली कारमा घण्टौँ यात्रा गरेर ब्रसेल्स पुग्नु परेको थियो। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले ब्लिन्केनलाई फ्रान्स पुर्याएको अमेरिकी वायु सेनाको विमानमा प्राविधिक समस्या ...