ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसी पूर्वराष्ट्रपतिको भनाइमा अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिक्रिया : परमाणु पनडुब्बी तैनाथ गर्ने घोषणा


abc news
श्रावण १७, २०८२ शनिबार   ३ : ०७   बजे

काठमाडौ १७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी सुरक्षा परिषद्का उपाध्यक्ष तथा पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवको भनाइलाई लिएर कडा प्रतिक्रिया दिनुभएको छ । ट्रम्पले दुई परमाणु पनडुब्बीलाई ‘उपयुक्त ठाउँमा’ तैनाथ गर्न आदेश दिएको बताउनुभएको छ ।

उहाँले यो कदम सावधानीका रूपमा चालेको र जिम्मेवार व्यक्तिका गैरजिम्मेवार र उत्तेजक शब्दहरू केवल भाषणमा सीमित नहुन सक्छन् भन्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।

ट्रम्पले पनडुब्बीहरू कहाँ तैनाथ गरिएको हो भन्ने खुलाउनु भएको छैन । अनि अमेरिकी सुरक्षा प्रोटोकलअनुसार यस्तो जानकारीलाई गोप्य नै राखिन्छ । रुसी पूर्वराष्ट्रपति मेदवेदेवले अमेरिकी नीति र नेताहरूको आलोचना गर्दै आउनुभएको छ ।

ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न रुसलाई चेतावनीसहित अल्टिमेटम दिएको केही दिनपछि मेदवेदेवले उहाँलाई ‘धम्की दिने’ र ‘युद्ध निम्त्याउने’ व्यक्तिका रुपमा टिप्पणी गर्नुभएको थियो । साथै मेदवेदेवले तेस्रो विश्वयुद्ध शुरू हुन लागेको समेत बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group