काठमाडौं, ३ भदौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा अमेरिकी सेना नपठाउने बताएका छन्। सुरक्षा ग्यारेन्टीअन्तर्गत अमेरिकाले युक्रेनमा सेना पठाउने हो भनेर सोध्दा ट्रम्पले होइन भनेका हुन्। फक्स न्युजको प्रत्यक्ष कुराकानीमा राष्ट्रपति ट्रम्पलाई भ्लादिमिर पुटिन र भोलोदिमिर जेलेन्स्कीसँगको सम्भावित भेटघाटबारे के अपडेट छ भनेर पनि ...