ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प–पुटिन समिटः युद्धविराम भएन, अर्को वार्ता मस्कोमा गर्ने पुटिनको प्रस्ताव


एबीसी न्यूज
श्रावण ३१, २०८२ शनिबार  ४ : ५९ बजे

काठमाडौं ३१ साउन । बहुप्रतिक्षित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनबीच पहिलो शान्ति वार्तामा रुस–युक्रेन युद्धविराम भने घोषाण हुन सकेन । ३ घण्टा भन्दा लामो समय वार्तामा बसेका विश्वका दुई शिर्ष नेताले संक्षिप्त रुपमा प्रेसर्ला सम्वोधन गर्दै शान्ति स्थापना गर्नेमा आशावादी रहेको बताएका थिए ।


प्रेस सम्मेलनको अन्तमा रुसी राष्ट्रपति पुटिनले समकक्षी ट्रम्पलाई अर्को वार्ता मस्कोमा गर्न प्रस्ताव गरेका थिए । जबाफमा ट्रम्पले ओहो भन्दै आश्चार्य व्यक्त गरेजस्तो मात्र गरेका थिए ।
प्रेस सम्मेलनमा ट्रम्पले वार्ताको क्रममा नेटो नेताहरु र युक्रेन राष्ट्रपति जेलेन्स्कीसँग समेत आफूले कुरा गरेको जानकारी दिंदै पुटिनसँगको वार्तालाई प्रोफउन्ड को संज्ञा दिएका थिए । वार्ताको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ । दुई नेताबीचको वार्ता सन् १८६७ मा अमेरिकाले रुसबाट किनेको राज्य अलास्कामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

जेन—जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com