काठमाडौँ, २१ साउन । जगदीप धनखड भारतको उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । उहाँलाई भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले उम्मेदवार बनाएको थियो । धनखडले कुल खसेको मतमा ५ सय २८ प्राप्त गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विपक्षी दलको उम्मेदवार मार्गरेट अल्वाले १ ...