ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसको एउटा तेल डिपोमा आगलागी : युक्रेनी ड्रोन आक्रमण भएको आरोप


abc news

काठमाडौ १९ साउन । रूसको ब्ल्याक सी रिसोर्ट शहर सोची नजिक रहेको एउटा ठूलो तेल डिपोमा आगलागी भएको छ । यसलाई रूसले युक्रेनी ड्रोन आक्रमण भएको आरोप लगाएको छ । ड्रोनको टुक्राले इन्धन ट्याङ्कीमा लागेर आगलागी भएको क्रास्नोडार क्षेत्रका गभर्नर भेनियामिन कन्द्रात्येभलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सोचीमा भएको आक्रमण युक्रेनबाट सप्ताहन्तमा भएका एकसाथ थुप्रै ड्रोन आक्रमणमध्ये एक भएको रुसले बताएको छ । रूसी रक्षा मन्त्रालयले कूल ९३ युक्रेनी ड्रोनहरू जफत गरिएको दाबी गरेको छ, जसमा ६० ड्रोन ब्ल्याक सी क्षेत्रमाथि उडिरहेका थिए । युक्रेनी हवाई सेनाले रूसले पनि थुप्रै ड्रोन र सात वटा मिसाइल प्रहार गरेको अनि तीमध्ये ६१ वटा रोकिएको जनाएको छ ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अन्तर्राष्ट्रिय प्रतिबन्ध थप कडा पार्न आह्वान गर्नुभएको छ । त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि रूसको व्यवहारको निन्दा गर्दै नयाँ प्रतिबन्ध लगाउनसक्ने सङ्केत गर्नुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com