काठमाडौं १३ चैत । पाकिस्तानको एउटा नेभल एयरबेसमा हमला प्रयास भएको छ। यस हमला प्रयासमा कम्तिमा चारजना चरमपन्थी मारिएका छन्। पाकिस्तानको सेनाका अनुसार बलुचिस्तान प्रान्तको तुरबतमा नेभल एयरबेसमाथि हमला प्रयासलाई असफल पारिएको हो। सेनाका अनुसार यस आक्रमणका क्रममा एकजना सिपाही नोमान फरिदको मृत्यु भएको ...