काठमाडौ २३ माघ । बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको पत्ता लागेको बकिङ्गम दरबारले जनाएको छ । प्रोस्टेट बढेपछि परीक्षण गराउँदा क्यान्सर पत्ता लागेको भए पनि क्यान्सरको प्रकार खुलाइएको छैन । उनको नियमित उपचार शुरु भएको बीबीसीले जनाएको छ ।७५ वर्षका राजा चार्ल्स सार्वजनिक गतिविधिमा ...