काठमाडौं ५ चैत । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव आफूले नजिते देशमा ‘रक्तपात’ हुनसक्ने चेतावनी दिएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार आयातीत कारमा कर लगाउने र अमेरिकी अटोमोबाइल उद्योगलाई विदेशी प्रतिस्पर्धाबाट जोगाउने विषयमा सम्बोधन गर्दै ट्रम्पले अचानक भने, ‘यदि मैले आगामी ...