काठमाडौ १ चैत । चीनको ई–कमर्स कम्पनी अलिबाबाु ले दक्षिण कोरियामा एक अर्ब एक करोड डलर लगानी गर्ने भएको छ ।दक्षिण कोरियाको योन्हप समाचार एजेन्सीका अनुसार अलिबाबाले तीन वर्षभित्रमा एक अर्ब डलरभन्दा धेरै लगानी गर्ने भएको हो । पहिलो चरणमा यो वर्ष २० करोड रुपैयाँ ...