काठमाडौं, २६ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति चुनिए पछि विवादै विवादको घेरामा परेका छन् । क्लिन्टन प्रकरणदेखि संयुक्त राष्ट्रसंघ संगको जलवायु परिवर्तनसम्बन्धि मुद्धासम्म ट्रम्प घेरिएका छन्। हालसालै उनले फेरी अर्को आलोचनाको सामना गर्नुपरेको छ । ट्रम्पलाई राष्ट्रियगान भुलेको आरोप लागेको छ । ...