काठमाडौं, ५ माघ । अमेरिकाका वैज्ञानिकहरूले क्यान्सर परीक्षणका लागि आफूहरूले एउटा ठूलो उपलब्धि हासिल गरेको बताएका छन् । एक हजार बिरामीमाझ गरिएको नमुना परीक्षणमा आठ किसिमका क्यान्सर पत्ता लाग्छ कि लाग्दैन भनेर हेरेका थिए । क्यान्सर रोग पत्ता लगाउन गरिएको नया रगत परीक्षणले शरीरका अन्य ...