ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विन्टर ओलम्पिकमा उत्तर र दक्षिण कोरियाले साझा झण्डामा मार्च गर्ने


admin
माघ ४, २०७४ बिहीबार   १ : ५९   बजे

काठमाडौं, ४ माघ । आउँदो फेब्रअरीमा हुने विन्टर (शीतकालीन) ओलम्पिकमा उत्तर कोरिया र दक्षिण कोरियाले साझा झण्डा लिएर मार्च गर्ने भएका छन् ।

सीमावर्ती गाउँ पान्मुन्जोममा भएको दुई कोरियाका उच्च नेताको वार्तामा आउँदो फेब्रअरी ९ देखि दक्षिण कोरियाको प्योङच्याङमा हुने विन्टर ओलम्पिकमा एकीकृत कोरियाको झण्डा लिएर दुवै कोरियाका खेलाडीले मार्च गर्ने सहमति बनेको हो ।

दुई देशका महिला आइस हकी टिमले साझा झण्डा लिएर मार्च गर्ने छन् । दुई कोरियाबिच दुई वर्षभन्दा बढी समयपछि भएको उच्चस्तरीय वार्तामा यस्तो सहमति भएको हो । यसको सुरुवात उत्तर कोरियाका नेता किम जोङ–उनले नयाँ वर्षको शुभकामना सन्देश दिने क्रममा आफ्नो देश दक्षिण कोरियामा हुने विन्टर ओलम्पिकमा खेलाडी पठाउन तयार रहेको बताएपछि सुरु भएको थियो ।

त्यसपछि दक्षिण कोरियाले उच्च स्तरीय वार्ताको प्रस्ताव गरेको थियो । त्यहि प्रस्ताव अनुसार जनवरी ९ मा दुई कोरियाका उच्च नेताबिच वार्ता भएको थियो । त्यसपछि ओलम्पिकमा सहभागिता र त्यसको व्यवस्थापनका बारेमा छलफल हुने क्रममा साझा झण्डामा मार्च गर्ने सहमति बनेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मधेशी पार्टी सक्किएको छैनन , कर्ण, वरिष्ठ उपाध्यक्ष, जसपा, भिडियो

‘२ रुपैयाँको पनि बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु’ : अर्थमन्त्री स्वर्णिम वाग्ले

सम्बन्धित

हर्मुजको जलमार्गमा थपियो तनावको कालो बादल

भारतीय सेनाका जवानले चालक कुटेपछि सिक्किममा आक्रोश

खुला इन्टरनेटको अन्त्य

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

इरानले खसाल्यो अमेरिकी अपाचे हेलिकोप्टर, बदलामा अमेरिकाद्वारा केशम टापुमा आक्रमण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group