ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति ट्रम्पलाई लाग्यो राष्ट्रिय-गान बिर्सिएको आरोप


admin

काठमाडौं, २६ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति चुनिए पछि विवादै विवादको घेरामा परेका छन् । क्लिन्टन प्रकरणदेखि संयुक्त राष्ट्रसंघ संगको जलवायु परिवर्तनसम्बन्धि मुद्धासम्म ट्रम्प घेरिएका छन्। हालसालै उनले फेरी अर्को आलोचनाको सामना गर्नुपरेको छ । ट्रम्पलाई राष्ट्रियगान भुलेको आरोप लागेको छ ।

अटलान्टामा एक क्याम्पसमा भएको फुटबल खेलमा राष्ट्रिय गानका लागि उठेका ट्रम्पलाई राष्ट्रियगान भुलेको भनी चिढ्याइयो छ । सामाजिक सञ्जालमा मानिसहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय गान गाउने तरिका माथि प्रश्न गरेका थिए । आलोचकहरुले उनलाई राष्ट्र गान भुलेको आरोप लगाएका छन् ।

ट्रम्पका समर्थकले भने उनले मुटुमा आफ्नो हात राखेर उठेर गर्वका साथ गान गाएको प्रतिक्रिया दिएका छन् ।

ट्रम्पको राष्ट्रिय गान गएको भिडियोमा पनि शुरुवात र अन्तयमा उनले गान भनेको देखिएको छ भने बीचमा उनी चुप लागेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणको गहिरो छानबिन आवश्यक छ- अध्यक्ष प्रचण्ड

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई सरकारले कमजोर बनायो- प्रचण्ड

सम्बन्धित

पुटिनसँग रिसाएका ट्रम्पद्वारा युक्रेनलाई थप हतियार दिने घोषणा

युरोपका नेताहरूले विनाशकारी कुरा गरिरहेका छन्

इजरायली आक्रमणमा इरानी राष्ट्रपति पेजेश्कियान घाइते भएका खुलासा

इजरायलको आक्रमणमा इरानका राष्ट्रपति घाइते – रिपोर्ट

भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ र इन्डोनेशियाबीच स्वतन्त्र व्यापार गर्ने सहमति

बेलायतको साउथेन्ड विमानस्थलमा विमानमा आगलागी, विमानस्थल बन्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com