काठमाडौं , १० पुस । स्पेनका राजा फिलिपे छैटौंले क्याटालोनियाको विषयलाई लिएर विवाद बढीरहेका बेला फेरि एकपटक एकताका लागि आह्वान गरेका छन् । क्रिसमसको अवसरमा दिएको सन्देशमा राजा फिलिपे छैटौंले क्याटालोनियाका नागरिकसंग टकराव र विवादको साटो सहअस्तित्वको बाटो रोज्न आग्रह गर्नुभएको हो । क्याटालोनियामा ...