ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एउटाको नेताको इच्छाशक्तिले परिवर्तन गरिदिएको गाउँको स्वरुप


admin
पुस ४, २०७४ मंगलबार  १२ : ३१ बजे

काठमाडौं, ४ पुस । पक्कै पनि राजनितिक शक्ति हरेक सामाजिक विकासको मेरुदण्ड हो । सुशासन र समाज विकास गर्ने दृढ इच्छाशक्तिले काम गर्दा परिवर्तनको लागि धेरै समय लाग्दैन भन्ने प्रमाणित गरिदिएका छन् छिमेकी भारतको गुजरात प्रदेशका सांसद सिआर पाटिलले । उनले दुई वर्ष अघि मात्रै विकासको जिम्मा लिई काम अघि बढाउदा गुजरात राज्यको चिखली गाउँ निम्न भौतिक विकासबाट पनि कोसौ टाढा थियो । अहिले सोहि गाउ आर्दश गाउँ बन्ने तरखरमा छ ।

स्थानिय जनता सामान्य बाटो, खानेपानी, विद्युत लगायतको पूर्वाधार बाट बञ्चित थिए । तर एक वर्षको अवधिमै गाउँले कोल्टे फेरेको छ । गाउमा बाटो, खानेपानी, विद्युत लगाएतको पूर्वाधारको विकास भएको छ नै एक शानदार पार्क पनि बनेको छ। सडकमा सीसीटीभी जडान गरिएको छ । एक वर्षको अवधिमा गाउँमा ४५० घरमा खानेपानीको धारा जडान गरिएको। त्यस्तै प्रत्येक घरमा शौचालयको निर्माण गरिएको छ । सडकहरु पिच गरिएका छन् । त्यस्तै सडकमा सौर्यवक्ति जडान गरिएको छ, जसले गर्दा राति सबैजसो सडकमा बत्ती बल्छन् । गुजरात राज्यको नवसारी जिल्लामा पर्ने यो गाउँ अहिले आदर्श गाउँ बन्ने तयारीमा छ ।

गाउँको विकासको लागि सांसद पाटिलको मुख्य योगदान रहेको छ । उनले दुई वर्षको अवधिमा गाउँको विकासको लागि जम्मा तीन करोड रुपैयाँ खर्च गरेका छन् । त्यस्तै ग्राम पञ्चायतले करिब अढाई करोड रुपैया खर्च गरेको छ । कुनैबेला नयाँ आगन्तुक जान हिच्कीचाउने गाउँ अहिले गाउँको विकास निर्माणको नमूना अध्ययन गर्ने थलो बनेको छ । नेपालमा पनि यस्तै परिवर्तन सम्भव होला त ?

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गृहमन्त्रीको राजीनामावारे भारतीय मिडिया भन्योले बालेन सरकारलाई अर्को झट्का

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

सम्बन्धित

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

एउटा प्राज्ञिक चमत्कार

इरान युद्ध : वार्ताका लागि ट्रम्पद्वारा युद्धविरामको अवधि थप

अमेरिकी सेनाले इरानी जहाजलाई नियन्त्रणमा लिएको घटनाप्रति चीनको गम्भीर चासो

वार्ताका लागि सोमबार साँझसम्म अमेरिकी टोली इस्लामावाद पुग्ने ट्रम्पको घोषणा

इरानी कार्गो जहाजमा अमेरिकी आक्रमण, इस्लामावादमा दोस्रो वार्ताको तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com