काठमाडौं, १४ साउन । ब्राजिलको पारा राज्यस्थित अल्टामीरा कारागारमा हिंसा भड्किंदा कम्तिमा ५२ जना कैदी बन्दीको मृत्यु भएको छ । कैदी बन्दीका दुई विरोधी समुहबीच हिंसा भड्किंदा मारिनेमा १६ जनाको टाउको काटिएको अधिकारीहरुले जनाएका छन् । कारागारको एउटा भागमा रहेका कैदी बन्दी र अर्को ...