काठमाडौं १५ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच आकस्मिक भेटवार्ता भएको छ । राष्ट्रपति ट्रम्प र नेता किमबीच उत्तर र दक्षिण कोरियाको असैन्य सीमा क्षेत्र पानमुङजोङमा वार्ता भएको हो । जी २० को शिखरसम्मेलन सकेर दक्षिण कोरियाको ...