ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४२ घण्टासम्म पनि पत्ता लागेन हराइरहेको विमान


एबीसी न्यूज
जेष्ठ २२, २०७६ बुधबार  २ : ०७ बजे

 

काठमाडौं,२२ जेठ । भारतीय वायुसेनाको विमान एएन–३२ लाई खोज्ने क्रम जारी छ । ४२ घण्टा अघि एएन–३२ विमान ८ चालक दलसहित ६ व्यक्तिलाई लिएर असमका जोरहाटबाट अरुणाचल प्रदेशका लागि निस्किएको थियो । सोमबार दिउँदो १ बजेपछि विमानबाट सम्पर्क टुटेको थियो । ४२ घण्टा बितिसक्दा पनि विमानबारे केही जानकारी पाउन सकिएको छैन । खराब मौसमका कारण सर्च अपरेशनमा समस्या भइरहेको छ । सेटलाइट, स्पाई एयरक्राफ्ट, फायटर प्लेन, हेलिकोप्टर र सेनाका जवानले अहिले पनि खोजी कार्य जारी राखेका छन् ।

हराइरहेको विमान एएन–३२ मा आधुनिक एभियोनिक्स, रडार वा आपतकालीन लोकेटर ट्रान्समिटर ९एएलटी० थिएन । विमानको अन्तिम लोकेशन अरुणाचल प्रदेशको पश्चिम सियांग जिल्लामा चिनियाँ सीमा नजिकै भेटिएको थियो । विमान यो लोकेशन वरिपरि नै हुनसक्ने अनुमान गरिएको छ ।

के प्रविधी र अपग्रेडको मारमा परेको हो विमान रु

यसैबीच, हराइरहेको विमान अपग्रेड नभएको पनि बताइएको छ । प्राविधिक गडबडीका कारण विमान आफ्नो बाटोबाट भड्किएको हुनसक्ने अनुमान गरिएको छ ।

तीन वर्षअघि पनि हराएको थियो विमानः

स्मरण रहोस्, तीन वर्ष अघि पनि सन् २०१६ मा यस्तै प्रकृतिको विमान ९एएन–३२० बंगालको खाडीमाथिबाट हराएको थियो । तर अहिलेसम्म पनि त्यसबारे केही पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिका–इरान वार्ता बिना सहमति टुंगियो, उपराष्ट्रपति भान्स इस्लामावादबाट फर्किए

अमेरिका–इरान वार्ता: ‘अन्तिम प्रस्ताव’ टेबलमा, तर सम्झौता अझै टाढा

सम्बन्धित

क्युवामाथि अमेरिकी नाकाबन्दी विरुद्ध रोममा सयौंको प्रदर्शन

मध्य गाजाको सुरक्षा चेकपोस्टमा इजरायली हवाई आक्रमण, ६ प्यालेस्टिनीको मृत्यु

इस्लामावाद वार्तामा कुनै सहमति भएनः भेन्स

अमेरिका–इरान वार्ता बिना सहमति टुंगियो, उपराष्ट्रपति भान्स इस्लामावादबाट फर्किए

अमेरिका–इरान वार्ता: ‘अन्तिम प्रस्ताव’ टेबलमा, तर सम्झौता अझै टाढा

इरानसँगको युद्ध सुरु भएयता पहिलो पटक होर्मुज घाँटी हुँदै दुई अमेरिकी युद्धपोतहरू पार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com